दफा १५
अङ्गरक्षक र गार्डको सुविधा
मन्त्रीहरूलाई आवश्यक पर्ने अङ्गरक्षक र गार्डको सुविधा तोकिए बमोजिम हुनेछ ।